स्थानीयतह निर्वाचन

बुढानिलकण्ठ-१ मा एमाले प्यानल विजयी, मेयरलाई दोब्बर अग्रता

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामासहित प्यानल नै निर्वाचित भएका छन् ।

विजयी लामाले ८४५ मत पाउनुभया भने निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत पाउनुभएको छ ।

सोही वडामा नगरप्रमुखका लागि नेकपा एमालेका मीठाराम अधिकारीले ७८७ र नेपाली कांग्रेसका विनोद चालिसेले ४२८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले १२७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.