जन सरोकार
पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गर्ने काका पक्राउ
एक पाँच वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको अभियोगमा तनहुँमाा एकजनाा पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

समाचार अनुसार आफ्नी ५ वर्षीया पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्