फोटो फिचर
सडकको हिउँ पन्छाउँदै सशस्त्र प्रहरी
मनाङमा सोमबारदेखी परेको हिमपातका कारण बेसिसहर-खाङसार सडकखण्ड अन्तर्गत मनाङ ङिस्याङ ६ स्थित मनाङगाउँमा अवरुद्ध भएको सडक सञ्चालनका लागि हिउँ पन्छाउँदै शसस्त्र प्रहरी बलको पर्वतीय उद्वार शिक्षालयको टोली । तस्बिर : नवीन लामिछाने/रासस





प्रतिक्रिया राख्नुहोस्