राजनीति

यी हुन् रास्वपाले सिफारिस गरेको ५७ समानुपातिक सांसद (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदका लागि सिफारिस गरेको ५७ जनाको नाम सार्वजनिक गरेको छ ।

रास्वपाले खस आर्य क्लस्टरबाट १६ जना महिला र १ जना पुरुष गरी १७ जना, आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष गरी १६ जना रहेका छन् ।

त्यस्तै मधेशी बाट ६ महिला ३ पुरुष गरी ९ जना पर्दा दलितबाट ७ महिला १ पुरुष गरी ८ जना, थारुबाट २ महिला २ पुरुष गरी ४ जना ३ मुस्लिमबाट ३ जना परेका हुन् ।

खस आर्य

१- प्रतिभा रावल

२- रचना खतिवडा

३- लिमा अधिकारी

४- विदुषी राणा

५- समीक्षा बास्कोटा

६- श्रद्धा कुँवर

७- टीका सङ्ग्रौला

८- क्रान्ति शिखा धिताल

९- आकृति अवस्थी

१०- सृष्टि भट्टराई

११- मञ्जु भुसाल

१२- प्रभा कार्की

१३- शोभा खनाल

१४- रत्ना कुमारी थापा

१५- ज्ञानु पौडेल

१६- प्रभा ढकाल

१७- रमेश प्रसाईँ

आदिवासी जनजाति

१- बसुमाया तामाङ

२- गङ्गा छन्त्याल

३- सुन्नीमा उदास

४- अनुष्का श्रेष्ठ

५- ओजस्वी शेरचन

६- सिर्जना श्रेष्ठ

७- रजनी श्रेष्ठ

८- कुसुम महर्जन

९- भूमिका श्रेष्ठ

१०- प्रमीला कुलुजु

११- सुजाता तामाङ

१२- कृपा महर्जन

१३- एलिजा गुरुङ

१४- राम लामा

१५- खुश्बु सरकार श्रेष्ठ

१६- मिङ्मा ग्याबु शेर्पा

मधेशी

१- पुनमकुमारी अग्रवाल

२- निशा मेहता

३- ललिता कुमारी

४- अंकिता ठाकुर

५- सरिता महतो

६- कामिनी कुमारी

७- पुरुषोत्तम सुप्रभात यादव

८- खगेन्द्र कर्ण

दलित

१- रीमा विश्वकर्मा

२- अमृता विक

३- सीता बादी

४- स्मृति सेन्चुरी

५- सुष्मा स्वर्णकार

६- तारा विश्वकर्मा

७- खिमा विक

८- प्रकाशचन्द्र परियार

थारु

१- गीता चौधरी

२- करिस्मा कठरिया

३- सुरेन्द्र चौधरी

४- प्रेमलाल चौधरी

मुस्लिम

१- समिना मिया

२- अफ्साना बानु

३- गलाजा शमीम मिकरानी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.