प्रदेशबागमती

बागमतीको मुख्यमन्त्रीमा एमालेका थापा मगर नियुक्त

बागमती प्रदेशको मुुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का किरण थापा मगर नियुक्त हुनुभएको छ ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा, १६८ को उपधारा २ अनुसार थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीको समर्थन रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.