राजनीति

महामन्त्रीमा पराजित महतलाई प्रवक्ताको जिम्मेवारी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्ताको जिम्मेवारी नेता डा. प्रकाशशरण महतलाई दिनुभएको छ ।

डा. महत पार्टीको १४औं महाधिवेशनमा सभापति देउवा प्यानलबाट उम्मेदवार दिए पनि महामन्त्रीमा पराजित हुनुभएको थियो ।

यसअघि कांग्रेस प्रवक्ताको जिम्मेवारी विश्वप्रकाश शर्माले सम्हाल्नुभएको थियो । शर्मा अर्कै प्यानलबाट महामन्त्रीमा विजयी हुनुभएको थियो । उहाँसंगै लोकप्रिय मतका साथ गगन थापा पनि महामन्त्रीमा विजयी हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.