जन सरोकार

सुनचाँदी पसलको सटर फुटाई सुन तथा चाँदी चोरी

सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-५ चौतारा बजार बस्ने गम्भिर रानाको जिआर सुनचाँदी पसलको सटर फुटाई लकरभन्दा बाहिर रहेको अन्दाजी १० तोला सुन र ३ किलो चाँदी गएराति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.