जन सरोकार

मृत अवस्थामा दुई जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । पर्वत, बिहादी गाउँपलिका-६ छचन्नेस्थित सडकको नालीमा गुल्मी कालीगण्डकी गाउँपालिका-१ हर्मोचौर बस्ने ७६ वर्षीय कुलानन्द पाण्डे शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-४ बुढाथोकी मार्गमा सोही ठाउँ डेरा गरी बस्ने सिरहा फुल्काहकट्टी घर भएकी २२ वर्षीया चन्द्रिका कुमारी दास शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.