विश्व समाचार

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना- मृतकको संख्या अज्ञात

एक सय तेत्तीस यात्रु बोकेको चाइना इस्टर्न एयरलाइन्सको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ।

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ। अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button