जन सरोकार
माछा मार्ने क्रममा नदीमा डुबेर मगरको मृत्यु
तनहुँ, देवघाट गाउँपालिका-५ देवपुर बस्ने ३० वर्षीय रमेश गर्जा मगरको सोही ठाउँस्थित कालीगण्डकी नदीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
नदीमा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्