जन सरोकार

बाघले बेपत्ता बनाएकाको शव भेटियो

चितवनको मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । उनको शव जितपुरघाटमा भेटिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।

आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । शव ११ः२० बजे भेटिएको हो ।

बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.