जन सरोकार

कोरोना संक्रमणबाट मृत्यु भयो भनिएका व्यक्ति जीवितै (अस्पतालको विज्ञप्तिसहित)

बुधबार विहान कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा गुल्मीका ४१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको समाचार गलत रहेको छ ।

अस्पताल सूत्रको हवाला दिंदै विभिन्न संचार माध्यममा मृत्यु भएको समाचार आए पनि अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेको छ । अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गरी भर्ना गरिएका बिरामी जीवितै रहेको जनाएको हो ।

प्राप्त सूचनाका आधारमा हामीले पनि समाचार सम्प्रेषण गर्दा सम्बन्धितलाई पर्न गएको असुविधा र मानसिक दवावप्रति क्षमायाचनाा गर्दछौं ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.