जन सरोकार

कालिकोटका यी युवा जसले भारतीयको विश्व कीर्तिमान तोडिदिए (भिडियो सहित)

कालिकोटका १९ वर्षीय युवा विजय शाहीमा अद्भूत स्मरण शक्ति छ । उनी तीस सेकेण्डमा एक सयभन्दा बढी शब्द सम्झने शाहीलाई तेज स्मरणशक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ ।

उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् ।

शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै यसअघिका विश्वकीर्तिमानी भारतका सागर भुजीलाई पछि पारेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.