जन सरोकार

नागपोखरीबाट लागुऔषधसहित चार जना नियन्त्रणमा

सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

तीन जना पक्राउ

एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले सोमबार २९६ दशमलव ७५ ग्राम खैरो हेरोइन, २२० चक्की ट्रामाडोल र १३० नाइट्रोभेट क्याप्सुलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, बल्खुका भूपेन्द्र श्रेष्ठ, सर्लाहीको मलङ्गवाका सुजन रायमाझी र ललितपुरको बागडोलका ५१ वर्षीय सविन श्रेष्ठलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.