संस्कृति
प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना
प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका (तीज)का अवसरमा शुभकामना दिनुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।” आज मुलुकभर हरितालिका तीज मनाइँदैछ ।





प्रतिक्रिया राख्नुहोस्