कर्पोरेट/पर्यटन

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही सम्पर्कविहीन भएका छन् । उहाँहरु गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन हुनुभएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धारका लागि अहिले अल्टिच्युड हेलिकप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ (खोजी तथा उद्धार) अपरेसन तीव्र पारिएको छ ।”

घटनाबारे थप विवरण आउने क्रममा रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.