अर्थ
करदाता प्रोत्साहन कार्यक्रम : ४१५ रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख पुरस्कार
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ । जस अन्तर्गत ४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले ४१५ रुपैयाँको खानेतेल किनेका थिए । ई–सेवाबाट रकम भुक्तानी गरेका पण्डितले यही कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए ।
विभागले सोमबार एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो ।
यी हुन् एक लाख जित्ने विजेता :





प्रतिक्रिया राख्नुहोस्