आम निर्वाचन २०७९

मौन अवधिमा जनप्रतिनिधिले यस्तो गर्न मिल्छ ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय जनप्रतिनिधिहरुका लागि तय गरिएको आचारसंहिता उल्लंघन भए कडा कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिइरहेको छ ।

आचारसंहिता विपरीत गरेको भन्दै आयोगले थुप्रै जनप्रतिनिधिहरुलाई स्पष्टिकरण र जरिवाना गरिरहेको छ । तर, दैलेखको एक निर्वाचन क्षेत्रमा नगरपालिका प्रमुखले मौन अवधिमा पार्टीको प्रचार गरेका छन् ।

दैलेखबाट सामाजिक अभियन्ता चक्रबहादुर चन्दले पठाएको समाचार र भिडियो अनुसार दैलेखको सिमडामा नगरपालिका प्रमुख लोमन शर्माले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफू आबद्ध पार्टीका उम्मेदवारलाई मात्र भोट दिन आव्हान गर्दै अनेक आश्वासन दिनुभएको छ ।

हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.