आम निर्वाचन २०७९

ओलखढुंगाबाट रामहरि खतिवडा विजयी

नेपाली कांग्रेसका नेता रामहरि खतिवडा ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा ३३ हजार ५५६ मतसहित विजयी हुनुभएको छ ।

सांसद रामहरि खतिवडा

खतिवडाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभयो ।

त्यस्तै जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गर्नुभयो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.