फोटो फिचर
यो लाइन मतदाता नामावलीमा नाम दर्ता गर्न नभै मल किन्न हो
यो लाइन मतदाता नामावलीमा नाम दर्ता गर्न वा अरु कुनै उत्सवका लागि नभएर गहुँ बाली लगाउने समय भएपछि किसानहरु रासायनिक मल प्राप्तिका लागि बसेका हुन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकास्थित जिल्ला सहकारी सङ्घमा आएको रासायनिक मल किन्नका लागि लामबद्ध भएका हुन् । तस्बिर : युवराज पाण्डे/रासस





प्रतिक्रिया राख्नुहोस्