राजनीति

तस्वीरहरुमा राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती

दुई सय ९८ औं २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मनाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहित निस्किएको र्‍याली सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा आएर सम्पन्न भएको थियो ।

त्यस क्रममा विभिन्न दलका नेता, नागरिकसमाजका अगुवा तथा अभियन्ताहरुले आधुनिक नेपालको एकीकरणमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको स्मरण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त प्रकट गरेका थिए ।







सम्बन्धित खबर

Back to top button