फोटो फिचर

सर्प खेलाएर दैनिक जोहो

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् । तस्वीर- राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button