फोटो फिचर
घान्द्रुकको आकर्षण परम्परागत शैलीको घर
नेपालको पदयात्रा पर्यटनको विश्वचर्चित गाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुकमा रहेको परम्परागत शैलीको घर । पहाडे वास्तुकला झल्काउने यस्ता घर पछिल्लो समय लोप हुँदै गएका छन्। तस्बिरः राम थापा/रासस




प्रतिक्रिया राख्नुहोस्