जन सरोकारस्वास्थ्य

आठ हजार चारसय ५४ संक्रमित, पाँचजनाको मृत्यु

नेपालमा बुधबार पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने पाँचजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको परीक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसै गरी पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.