राजनीति

नेपाली जनता हिंसाको पक्षमा छैनन् : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताउनुभएको छ ।

नेपाली जनता हिंसाको पक्षमा छैनन् : अध्यक्ष ओली

एमाले अध्यक्ष ओलीको बिहीबार परेको ७२ औं जन्मदिनको अवसर पारेर बालकोटस्थित उहाँकै निवासमा नेपाल अफ्रो एशियाली जनएकता सङ्गठनले आयोजना गरेको पुस्तक विमोचनमा उहाँले सो धारणा राख्नुभएको हो ।

सो सङ्गठनले प्रकाशन गरेको ‘नेपाल बंगलादेश बौद्ध सम्बन्ध’ पुस्तक विमोचन गर्दै उहाँले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताउनुभयो । अध्यक्ष ओलीले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी पनि गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.