जन सरोकार

भरूवा बन्दुकसहित पक्राउ

तनहुँ, शुक्लागण्डकी नगरपालिका-११ भुसुनापुर बस्ने ५६ वर्षीय कुल बहादुर शाहीलाई अवैध भरूवा बन्दुक १ थानसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भरूवा बन्दुक

इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.