जन सरोकार

मृत अवस्थामा दुई जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । बर्दिया, गुलरिया नगरपालिका-५ डेरा गरी बस्ने रामेछाप, रामेछाप नगरपालिका-६ घर भएका ३५ वर्षीय बिशाल भन्ने गडुल बहादुर मगर आफ्नै कोठामा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै जाजरकोट, जुनिचाँदे गाउँपालिका-५ गान्का घर भई सोही गाउँपालिका-५ नदाईस्थित पसल गरी बस्ने ६४ वर्षीय काली बहादुर शाही जुनिचाँदे गाउँपालिका-५ शिवपुरीस्थित बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.