राजनीति
तस्बिरमा रास्वपा सांसदको अभिमुखीकरण कार्यक्रम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा मङ्गलबार ललितपुरमा आयोजित नवनिर्वाचित सांसदलाई अभिमुखीकरण कार्यक्रमको उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्लेले घन्टी बजाएर उद्घाटन गर्नु भएको छ ।
दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा मङ्गलबार ललितपुरमा आयोजित नवनिर्वाचित सांसदलाई अभिमुखीकरण कार्यक्रमको उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्ले घन्टी बजाएर उद्घाटन गर्नुुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा मङ्गलबार ललितपुरमा आयोजित रास्वपाबाट नवनिर्वाचित सांसदलाई अभिमुखीकरण कार्यक्रममा सहभागीहरु । तस्बिरः किरणराज विष्ट/रासस

प्रतिक्रिया राख्नुहोस्