जन सरोकार

भैंसीलाई पानी खुवाउने क्रममा डुबेर धिमालको मृत्यु

झापा, दमक नगरपालिका-२ खरखरे बस्ने ६५ वर्षीय कमल धिमालको सोही ठाउँस्थित पैनीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।

भैंसीलाई पानी खुवाउने क्रममा डुबेर अशक्त भएका उनको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.