राजनीति

प्रधानन्यायाधीशसँग मन्त्री सोविता गौतमद्वारा शिष्टचार भेट

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा सर्वोच्च अदालतका न्यायाधीशहरु पनि उपस्थित हुनुहुन्थ्यो । कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.