क्रिकेटखेल

आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ‘ए’ टस जितेर पहिला फिल्डिङ गर्दै

आयरल्यान्डको ए टोलीविरुद्धको दोस्रो ट्वान्टीट्वान्टी खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ ।

टस

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ‘ए’ टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको थियो । ।

नेपालको टोलीको प्लेइङ एघारमा विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.