जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कैलाली, धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने २७ वर्षीय ओम प्रकाश कठायतको दकाजी किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा कठायतसहित ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ५ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.