फोटो फिचर

यसरी नवौंपटक जिब्रो छेडे वागं श्रेष्ठले (फोटोहरु)

मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले यस वर्ष नवौँ पटक जिब्रो छेडाउनु भएको छ ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.