प्रदेशबागमती

‘एक निर्वाचन क्षेत्र : एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

बागमती प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्ने भएको छ ।

सरकारको आव २०८३/८४ को बजेटमा ‘घुमौँ बागमती : बुझौँ संस्कृति’ अभियानअन्तर्गत ६६ वटै निर्वाचन क्षेत्रमा ‘एक निर्वाचन क्षेत्र : एक प्रमुख पर्यटकीय गन्तव्य’ को अवधारणा कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

सरकारले बागमती प्रदेश पर्यटकीय सर्किट परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो । चितवनलाई बैठक, प्रोत्साहन, सम्मेलन तथा प्रदर्शनी (माइस) पर्यटन केन्द्रका रूपमा विकास गरिने सरकारले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.