एन आर एन न्युजजापान

एनआरएनए जापानको निर्वाचन कार्यतालिका सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति जापानको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको कार्यतालिका अनुसार जुलाई ६ मा मतदाता नामावली उपलब्ध गराइसक्नुपर्नेछ भने ७ जुलाईमा मतदाता नामावली सार्वजनिक गरिनेछ ।

त्यसै गरी जुलाई १७ मा उम्मेदवारी दर्ता, २० मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ भने निर्वाचनको परिणाम जुलाई २७ मा घोषणा गरिने कार्यतालिका छ ।

निर्वाचनका विषयमा आवश्यक जानकारीका लागि यो लिंकमा जानुहोस्

निर्वाचन-कार्यतालिका-२०२१-नयाँ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.