राजनीति

प्रतिनिधिसभाको बैठक स्थगन

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ बजेका लागि सार्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार दिउँसो ३ बजे बस्नेछ । संसद बैठक सुचारु गर्ने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बैठक बसेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.