फोटो फिचर
नागरिक केयर सेन्टरमा उपचाररत कोरोना संक्रमितहरु
प्रदेश नं १ सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभीड १९ नागरिक केयर सेन्टरमा उपचारमा रहेका सङ्क्रमित विरामीहरु । ९६ वटा वेड रहेकोमा ४१ जना उपचारत रहेका छन् । सेन्टरमा जनरल वेडमा आठ, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन् । तस्वीर- मनोज दाहाल, रासस

प्रतिक्रिया राख्नुहोस्