जन सरोकार

सीता पाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार

काठमाडौंको सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । समाचार अनुसार बिहीबार साँझ ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीका अनुसार घरबाट दही किन्न भनेर निस्किएकी उनीको अनुहारमा एसिड परेको छ र कीर्तिपुरस्थित अस्पतालमा लगिएको छ ।

एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.