जन सरोकार

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिनुभयो ।

यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.