जन सरोकार

सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर दिएपछि…

सिंहदरबारभित्र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर दिएको छ ।

सिंहदरबारभित्रको विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयअगाडि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले रास्वपा सांसद नितिमा कार्की भण्डारीको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो ।

सिंहदरबारभित्र रोकिराखेको रास्वपा सांसद कार्कीको गाडीलाई यूएनडीपीको गाडीले ठक्कर दिएको हो । दुर्घटनाबारे अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.