क्रिकेटखेल

करण बने त्रिकोणात्मक श्रृंखलाको उत्कृष्ट खेलाडी

नेपालका बलिङ अलराउण्डर करण केसी काठमाडौंमा सम्पन्न त्रिकोणात्मक श्रृंखलाको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगितामा १० विकेट लिएका करण वेष्ट बलर समेत घोषित हुँदै पल्सर मोटरसाइकल पाएका छन् । वेष्ट ब्याटर भने यूएईका कप्तान वासिम हमिद बने ।

लिग चरणमा चार वटै खेल जितेको नेपाल शुक्रबार भएको फाइनलमा यूएईसँग ४ विकेटले पराजित भए पनि समग्र प्रतियोगितामा गरेको प्रदर्शनका कारण करण प्लेयर अफ दि सिरिज बनेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.