राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ः०० बजे बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सामान्यतया हप्तामा एक र बढीमा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक बडादशैंको लामो सार्वजनिक बिदापछि आज बस्न लागेको हो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.