क्रिकेटखेल

एनपीएल सिजन-२ को खेल तालिका सार्वजनिक, डे नाइट खेल हुने

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को खेल तालिका सार्वजनिक भएकाे छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले आगfमी मंसिर एक गतेबाट सुरु हुनेगरी खेल तालिका सार्वजनिक गरेकाे हाे ।

एनपीएल सिजन-२ मा डे नाइट खेल हुने क्यानले जनाएको छ । तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता जनकपुर वाेल्सले काठमाडाैँ गुर्खाज भिड्ने भएका छन् । उक्त खेल बेलुकी ४ बजेबाट सुरु हुने र खेल फ्लडलाइडमा हुनेछ ।

पहिलो खेल बिहान ११:४५ बजे हुँदा दोस्रो खेल बेलुकी ४ बजे हुनेछ । यस सिजन पनि अघिल्लाे सिजनकाे जस्तै आठ टाेलीकाे सहभागिता रहेकाे छ ।

यस्तो छ खेलतालिका :

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.