जन सरोकार
सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने १४ जना पक्राउ
काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गतिविधिमा संलग्न १४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा १३ महिला र एक पुरुष रहेको काठमाडौँ प्रहरीले जनाएको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्