क्रिकेटखेल

रोहित बने एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे ओमाडा कार

नेपाल प्रिमियर लिग (एनपिएल)का सर्वोत्कृष्ट घरेलु खेलाडीको अवार्ड लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जितेका छन् ।

सर्वोत्कृष्ट घरेलु खेलाडी चुनिएसंगै रोहितले अवार्डसँगै ओमाडाको कार प्राप्त गरेका छन् । उनले एनपिएलमा १० खेलमा २७४ रन बनाउँदा १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए ।

आज भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.