जन सरोकार

उदयपुरमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो, मतपेटिकामा क्षति

उदयपुरमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किएको छ । उदयपुरको कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूलकेन्द्र तावाखोल (ख) मतदान केन्द्रमा हतियार पड्किएको हो ।

प्रहरीले बोकेको सटगनबाट असावधानीवश गोली पड्किएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट कुनै कुनै क्षति भने भएको छैन । गोली पड्किंदा ४ वटा मत खसेको मतपेटिकामा क्षति भएको छ भने मतपत्रमा भने कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

सुरक्षाकर्मी लड्दा हतोयर पड्किएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.