अर्थ

अनुगमनमा सक्रिय विभाग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पनि बजार अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।

विभागले नौवटा व्यावसायिक फर्ममा स्थलगत अनुमगन गरेको थियो । त्यस क्रममा सबै फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले स्थलगत निरीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.