अर्थ

पाँच सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.