फोटो फिचर

एउटा घरबाट निकालिएका २४ शव हेलिकोप्टरमार्फत त्रिशूली पठाइदै

यही भदौ १० गते आएको रसुवाको भोटेकोशी बाढीपछि नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी ।

उक्त घरबाट २४ जनाको शव निकालिएको थियो। भोटेकोशी बाढीका कारण अहिलेसम्म एक हजार एकसयभन्दा बढीको मृत्यु भैसकेको छ भने चारहजारभन्दा बढी वेपत्ता छन् ।

तस्बिर: घनश्याम श्रेष्ठ/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.