फोटो फिचर
बाढीले बगरमा परिणत गरेको रसुवाको स्याफ्रुबेसी बजार क्षेत्र (फोटोहरु)
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेसी बजार क्षेत्र अहिले बगरमा परिणत भएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै आएका बाढीका कारण रसुवामा संचालनमा रहेका र निर्माणाधीन जलविद्युत आयोजनाहरु ध्वस्त भएका छन् ।




तस्बिर : घनश्याम श्रेष्ठ/रासस




प्रतिक्रिया राख्नुहोस्